८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति

ताप्लेजुङ। गएराति वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुर्याएको छ । फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्याएको हो । फक्ताङलुङ-१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आउनुभएको थियो । पहिरोका