७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री देउवाको भाइको निधन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । गए राति काठमाडौँमा उपचारका क्रममा ६७ वर्षीय प्रेमबहादुरको निधन भएको हो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । स्वर्गीय प्रेमबहादुरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा र पार्टीका