© 2023
काठमाडौं। नेपाल टेलिकममा विलिङ्ग सिस्टम अपग्रेड परियोजनामा भएको भ्रष्टाचार प्रकरणमा निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेपछि मंगलबार अदालतमा बयान दिएकी पहाडीको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो। यो