© 2023
काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयकाअनुसार पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफ र इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीबीच शनिवार इस्लामाबादमा भेटवार्ता भएको छ । कार्यालयले जनाएअनुसार सो भेटमा पाकिस्तानी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसहाक दार र सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर पनि सहभागी थिए । इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अराक्ची आएपछि