© 2023
काठमाडौँ। नेपाली काँग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निवन्ध पुरस्कारको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिनुभएको हो । स्व. गिरीको चौथो