२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक…

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू टेवल गरिएको छ । बैठकमा सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभाबाट पारित भई आएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३०’, ‘सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने (तेस्रो संशोधन) विधेयक, २०८३’,