© 2023
काठमाडाैँ । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा सांसदहरुले मनसुनजन्य वर्षाको कारण सम्भावित बाढी पहिरोको न्युनिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले गत २७ साउनमा रोल्पामा गएको पहिरो