© 2023
काठमाडौँ। हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । भदौ ११ गते बिहीबार दिउँसो १ः०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक सरकार तथा सभाका सदस्यहरू राहत, उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले सो बैठक बस्न नसक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ । आज सूचना जारी गर्दै सभामुखको निर्देशानुसार अर्को