© 2023
काठमाडौं । गायक प्रकाश सपूतले भोलि सोमबार जेन–जीले गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी भाइहरूलाई आग्रह गरेका छन्। सरकारले ‘प्रतिबन्ध’ लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत सपूतले आफ्ना २५ र २६ वर्षीय भाइहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गर्दे भोलि आन्दोलनमा साथीहरूलाई पानी किनेर बाँड्न भनेका छन् । दुवै भाइको खातामा २५–२५ हजार रुपैयाँ

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।

काठमाडौं । चलचित्र ‘परदेशी–२’को प्रिमियर बागलुङमा गरिएको छ । चलचित्रका अभिनेता प्रकाश सपूतको गृहजिल्ला बागलुङमा शुक्रबार प्रिमियर गरिएको हो ।

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै