२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी । पोर्चुगल आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो । पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे । खेलको ३२ औं मिनेटमा फर्नान्डेजले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा