५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु

काठमाडौँ। नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाउन सुरु भएको छ ।  पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउने भएको हो । सो पैदल मार्गको चौडाइ