४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैज्ञानिकहरुले गरे अचम्मको खुलासा, पृथ्वीको कोर चुहिरहेको छ

एजेन्सी । वैज्ञानिकहरु लगातार अन्तरिक्ष र पृथ्वीको रहस्य बुझ्न कोशिस गर्दैछन् । यसैबीच, वैज्ञानिकहरूले एउटा यस्तो कुरा पत्ता लगाएका छन् जसले सारा संसारलाई त्रसित बनाएको छ । वैज्ञानिकहरूले हिलियमको दुर्लभ रूप ‘हिलियम–३’को आश्चर्यजनक मात्रा पत्ता लगाएका छन् । उनीहरुले क्यानडाको बाफिन आइल्याण्डमा रहेको ज्वालामुखी चट्टानमा यो खोज गरेका हुन् ।