१९ पुष २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै यसले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको खबरले पूर्वराष्ट्रपति भण्डारी स्तब्ध

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको घटनाप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दो रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत

मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादित काम र श्रमिकको सम्मान गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज

नयाँ वर्षमा पूर्वराष्ट्रपति भण्डारीको सन्देश : समतामूलक समाज निर्माणमा लागौं

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८१ मा समावेशी, न्यायपूर्ण समतामूलक समाज निर्माण लाग्न आश्वान गर्नुभएको छ । नयाँ

संस्कृतिका असल पक्ष प्रवर्द्धन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व)मा मौलितकतालाई जोगाउन आह्वान गर्नुभएको छ । उहाँले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । उदयपुरको मैनामैनीमा हिजो जीप दुर्घटनामा परी ८ जना यात्रुले ज्यान गुमाएकोमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ