९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौं ल्याइएको थियो। उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा राखिएको थियो। विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाउँदै म्याद