© 2023
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको सक्रिय सहभागिताबाट जिल्लाभित्र खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाको पहुँच सुनिश्चित भएपछि आज औपचारिक रूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जिल्लाका सबै स्थानीय तहले निर्धारित