९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेन्टागन प्रमुख भन्छन्ः इरानसँगको युद्धका लागि आगामी दिनहरू ‘निर्णायक’ हुनेछन्

काठमाडौँ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको जारी तनावमा आगामी दिनहरू युद्धको नतिजाका लागि निर्णायक हुने बताउनुभएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका–इजरायल र इरान बीचको युद्धका आगामी दिनहरू ‘निर्णायक हुने बताउनुभएको हो । उहाँले धेरै हप्ताको ठूलो अमेरिकी–इजरायली आक्रमण पछि पनि इरानसँग बदला लिने क्षमता बाँकी रहेको