© 2023
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीलाई पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ–तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको खत्रीले बताउनुभयो । “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”,