© 2023
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१८ स्थित तपिंताँ उद्यानमा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको प्रतिमा अनावरण भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कार्यवाहक महानगरप्रमुख सुनिता डङ्गोलले प्रतिमा अनावरण गर्नुभयो । स्वर्गीय सिंहको प्रतिमा रु नौ लाख ३८ हजारको लागतमा निर्माण भएको हो । उक्त प्रतिमा मूर्तिकार श्याम तुलाधरले बनाउनुभएको हो । उक्त

काँग्रेस भित्रको तेस समस्याको तेस बेला समाधान भयो। सबैले सत्याग्रहलाई बढाए। राजा समक्ष निवेदन पनि दिईयो। राजाका प्रमुख सचिव पशुपति

काठमाडौँ । अस्वस्थ भई उपचाररत काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहलाई भेट्न नेपाली कांग्रेसका नेताहरु अहिलेसम्म कोही पनि नगएको बुझिएको छ