१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदहरुको लेबीको विषयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि जनाउनुभएको छ । अध्यक्ष श्रेष्ठले सांसदहरुले तिरेको लेबीको सदुपयोग हुन थालेपछि लेबी नै नतिर्ने निर्णय भन्दै सचिवालयमा पत्र पठाउनु जायज नभएको बताउनुभएको हो । त्यति मात्र नभएर उहाँले यसअघि आफ्नो खल्तीमा सांसदको लेबी आउन्जेल