७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तान स्वतन्त्रता दिवस: पाकिस्तानी झण्डोत्तलन

काठमाडौँ । पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा एक साधारण र भव्य झण्डोत्तलन गरिएको छ । राजदूत सैयद हैदर शाहले झण्डोत्तलन गर्नुभएको थियो । नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश