© 2023
काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको 'आर'शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक 'पलेँटी' सम्पन्न भएको छ । यसपालिको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए। विभिन्न संगीतकारका धुन समेटिएको सो कार्यक्रममा आठवटा गीतमा भने संगीतकार रमेश गुरुङका एकल

काठमाडाैँ । अंग्रेजी महीनाको अन्तिम शुक्रवार र शनिवार नेपालयको ‘आर‘सालामा आयोजना हुँदै आएको पलेंटीमा यसपाली दार्जिलिङ्का प्रसिद्ध गायक पवन गोले