२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगतको सम्मान र प्रतिस्पर्धामा विद्यार्थीदेखि वृद्धहरू उत्रिए

ताप्लेजुङ । एसइई परीक्षाअन्तरगत बुधबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा सकेर फुङलिङ नगरपालिका–९ हाङ्देवाका दीपक लाबुङ डोको बुन्ने प्रतियोगितामा सहभागी हुन हातमा चोया बोकेर हतार–हतार प्रतियोगिता स्थलमा आइपुग्नुभयो । उमेरले १५ वर्ष पुग्नुभएका दीपकसँगै फुङलिङ–७ का ७६ वर्षीय धनबहादुर सुनुवार आमनेसामने बसेर डोको बुनिरहेको देख्दा हेर्ने दर्शकलाई निक्कै रोचक लागिरहेको