© 2023
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीजलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा उहाँले हिजोका पुस्ताले तीजलाई विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको र अहिलेको पुस्ताले यसको मौलिकपनको संरक्षण गर्नुपर्ने

खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि