© 2023
मोरङ। ‘अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक पथरी–११ लाई १–२ गोल अन्तरले पराजित गर्दै सिरहाको सलहेस युवा क्लबले उपाधि चुमेको हो । खेलको अग्रता भने पथरी–११ ले लिएको छ । खेलको १९औँ मिनेटमा पथरी–११