४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । आज दिनभर