• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
कालीकोटको पचालझरनामा माओवादी विजयी

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी हुनुभएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको मुख्य निर्वाचन