२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेस्रोपटक टी–२० विश्वकपमा छनोट लक्ष्यसहित नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । प्रतियोगिता आजदेखि ओमानमा सुरु हुने छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । टी–२० आई