• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौँ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाह र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । भारत सरकारको रु

भारतद्वारा काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौं । भारत सरकारले ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका नया भबन निर्माण गरिदिएको