© 2023
काठमाडौंः सञ्चार सम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थ कोइराला सर्वसम्मतिले चुनिनु भएको छ । इन्स्टिच्यूटको आइतबार सम्पन्न १७औं साधारण सभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला तथा सदस्यहरुमा तपानाथ शुक्ल,