© 2023

विराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाण्डौंद्वारा आज यहाँ आयोजित गुणस्तरीय तथा नापतौल सम्बन्धी ‘प्रदेश स्तरीय सचेतनामूलक’ कार्यक्रम सम्पन्न भएको छ । एक दिने सो कार्यक्रममा उद्योगी, व्यापारी, उपभोक्ता, सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा विभागका महानिर्देशक पारसमणि यादव, उपमहानिर्देशक तारादत्त भट्ट र नापतौल तथा गुणस्तरीय कार्यालय विराटनगरका प्रमुख शम्भूप्रसाद