© 2023
काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान चयन हुनुभएको छ । कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलना नौ सदस्यहरूको विभिन्न उपसमिति गठन भएको जानकारी दिइयो । समितिको सदस्यहरूमा राजिवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ,

नेपाल ओलम्पिक कमिटिको तथाकथित कार्य समितिको आर्थिक कारोबार, रा.खे.प.ले दिएका निर्देशनको पालना लगायत उक्त अबैध कार्य समिति संग संलग्न राष्ट्रिय