© 2023
काठमाडौँ। अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज यहाँ आयोजित कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो । टोलीलाई क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, सदस्य वीरेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो । उपाध्यक्ष सिंहले टोलीलाई शुभकामना दिँदै उत्कृष्ट नतिजाको आशा