• २८ असार २०८१, शुक्रबार
  •      Fri Jul 12 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस ★   भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित ★   प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवासमा कांग्रेस-एमाले नेताहरू ★   राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने पक्का ★   ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर ★   राष्ट्रपति पौडेलद्वारा कानुनविद्हरूसँग परामर्श ★   देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन ! ★   ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौः प्रकाशशरण महत ★   राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा ★   राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस–एमालेको तयारी
माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । पानीको छालले समुद्रमा पुर्‍याएपछि उनीहरुको मृत्यु भएको हो । गोरखा र र दोलखा घर भएका २२ र २५ वर्षका युवाको मृत्यु भएको हो । उनीहरुको शव फेला परेको छ