• २१ श्रावण २०८१, सोमबार
  •      Mon Aug 5 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्रीको एक सूत्रीय अभियान: निजी क्षेत्रको परिचालन ★   साउनको तेस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो ★   गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक ★   शिव के हो ? ★   प्रतिनिधिसभाको बैठक बस्दै, के छ आजकाे कार्यसूची ? ★   राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती ★   नेपथ्य अमेरिका श्रृंखला २०२४: कोलोराडोको बोल्डरबाट भब्य सांगीतिक यात्राको सुरुवात ★   माओवादीले किन उठाउन खोज्दैछ प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा ? ★   एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि शुरु (फोटो फिचर) ★   मान्छेलाई आक्रमण गर्ने  बाघ नियन्त्रणमा

राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

संसद् भवनबाट बाहिरिएपछि उहाँ सिधै शीतल निवास पुग्नुभएको हो । उहाँले त्यहाँ राष्ट्रपतिसँग बिदाइ भेट गरेर फर्किनुभएको छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।

शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राख्नुभएको प्रश्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो । तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।