१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हरिकेन्सलाई २७ रनले हराउदै नेपालको ‘क्लिन स्वीप’

काठमाण्डौ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा पनि ह्युस्टन हरिकेन्सलाई हराएको छ । आज बिहान प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा हरिकेन्सलाई २७ रनले हराउदै नेपालले दुई खेलको सिरिज 'क्लिन स्वीप' गरेको हो । नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर

अभ्यास खेलमा नेपालले ह्युस्टनलाई हरायो

काठमाडौँ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा विजयी हासिल गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा