२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आसन्न निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा नभए आन्दोलन गर्ने नेपाली जनता…

काठमाडौं। नेपाली जनता दलले आसन्न निर्वाचन पुर्ण समानुपातिक प्रणालीमा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आसन्न संघ र प्रदेशको निर्वाचन पुर्ण समानुपातिक प्रणालीमा गर्न सरकारसमक्ष आग्रह गरेको हो । पार्टीले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको उपलब्धिस्वरूप