१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेस महासमिति : नीतिमा भन्दा सत्ता गठबन्धनमा चासो

काठमाडौं ।  प्रधानमन्त्री नभएपनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको महासमिति बैठक यसै साता ललितपुरको गोदाबारीमा हुन लागेको छ । काँग्रेसमा महासमिति खासमा विधान अर्थात् नीति अधिवेशन हो । पार्टीका लागि आगामी दिनमा लिनुपर्ने नीति र अख्तियार गर्नुपर्ने रणनीतिमा यो महासमिति बैठक केन्द्रित हुनुपर्ने हो । तर सारमा त्यस्तो