१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतको मेघालयमा ४ जना नेपालीको हत्या

काठमाडौं । भारतको मेघालय सुत्ंगा, जयन्तीया हिल्समा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ । कोइलाखानीमा काम गर्ने गएका उनीहरूकाे हत्या भएकाे हाे । उनीहरू भोजपुर र धरानका भएको बताइएकाे छ । मेघालयको राजधानी सिलोङबाट १ सय ३० किलोमिटर टाढा सो घटना भएको न्यूज एजेन्सी नेपालका भारत प्रतिनिधिले जनाएका