© 2023
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा समूह विजेता हुँदै सुपर–६ मा पुगेको नेपालले आज अपराह्न सवा ४ बजे आफ्नो यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन् । खेल अल अमेरतस्थित ओमान क्रिकेट