• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो: नेत्रविक्रम चन्द ‘विप्लव’

विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो । र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । अहिलेको व्यवस्थाले हुँदैन, चुनावले कुनै निकास दिँदैन, यो संविधान सभाबाट राम्रो संविधान बन्दै भन्दै विप्लव नेतृत्वको समूह लागिरह्यो । यसले विद्रोहमै जोड