© 2023
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल