५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नुसानमा नयाँ नेतृत्व चयन

काठमाडौँ । नेपाल–अमेरिका एलुम्नी नेटवर्क (नुसान) मा नयाँ कार्य समिति चयन भएको छ ।  शनिबार ललितपुर स्थित होटल हिमालयमा भएको सातै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हाे । साधारणसभाले स्वर्णा ताम्राकारलाई अध्यक्षमा उपाध्यक्षमा अग्निराज उपाध्याय (अनिल ) र महासचिवमा निकेश बलामीलाई चयन गरेको छ । यसैगरी सचिवमा प्रतिज्ञा बस्याल, कोषाध्यक्षमा