४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.57

Wind: 1.03

Humidity: 35

तपाईं के खोज्दै हुनुहुन्छ ?
नि:शुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने

खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा निस्शुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने