२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१२ राजनीतिक दलका शीर्ष नेताद्वारा निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्ने…

काठमाडौँ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचार संहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी सहभागी हुन निर्वाचन आयोग पुगेका शीर्ष नेताहरुले निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्