२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्मल निवासले बुझ्न मानेन काठमाडौं महानगरको जरिवाना पत्र, आयोजकलाई बुझाउन…

काठमाडौं। निर्मल निवासले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ । कार्यक्रम आयोजक निर्मल निवास नभएकाले आयोजकलाई पत्र बुझाउन निवासको सचिवालयका सदस्यहरुले महानगरबाटबाट खटिएका कर्मचारीलाई आग्रह गरेका थिए । महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकिएको ७ लाख ९३ हजार जरिवाना गरिएको पत्र लिएर निर्मल निवास गएको थियो ।  पत्र