• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
आईपीएल अक्शनः निकोलस पुरन सर्वाधिक महँगा विकेटकिपर

एजेन्सी । वेस्ट इन्डिजका निकोलस पुरन आईपीएल इतिहासकै महँगा विकेटकिपर बनेका छन् । भारतको कोचीमा जारी मिनी अक्सनमा उनलाई लखनउ सुपर जाइन्ट्सले १६ करोड भारुमा टिममा भित्र्याएको हो । यसअघि मुम्बईका विकेटकिपर इशान किशन (१५.२५ करोड)मा विक्रि भएका थिए ।