२ माघ २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफ: देश रहरमा चल्दैन

काठमाडौँ । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उहाँले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताउनु भयो । उहाँले संविधान संशोधनको कुरा

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट

काठमाडौँ । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र