© 2023
सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ । उप्रेतीको शनिबार बिहानको राति १ः३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय उप्रेतीको शनिबार बिहान ९ बजे बुढीगङ्गा जमुना मुक्तिघाट इटहरीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले