२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिसँग नागरिक अगुवाको भेट, लोकतन्त्र जोगाउन खबरदारी

काठमाडौं । जेन–जी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको जग कमजोर नपार्न नागरिक अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई खबरदारी गरेका छन् । १४ जना प्रबुद्ध नागरिकले बुधबार भेटेर ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा सरकारी दमन, आपराधिक घुसपैठ र हिंसात्मक घटनाको छानबिन माग गरेका छन् । उनीहरूले सुरक्षा निकायको निष्क्रियताप्रति आशंका व्यक्त गर्दै राजनीतिक दल र