© 2023
काठमाडौँ । नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने

जेन–जी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको जग कमजोर नपार्न नागरिक अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई खबरदारी गरेका छन् ।